प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-०७-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-४, बस्ने नबिन चौधरी दनुवारको श्रीमती २४ वर्षीया नेम कुमारी धामी आफ्नै घरको आफु सुत्ने कोठाको कोरामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।  निज नबिन चौधरी दनुवार  देखी तत्काल उपचारको लागी नेपाल आमा मेमोरीयल अस्पताल डकाहा लगेकोमा सो अस्पतालको डाक्टरले मृत घोषणा गरेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार