प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मृत लास फेला

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी गाउँपालिका-३, डप्का स्थित सुनकोशी नदीको बिच भागमा अन्दाजी ४६ वर्षीया महिलाको लास फेला परेको छ । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार