प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-२, माथिल्लो बरै टोल बस्ने ६८ वर्षीय रण बहादुर थापा मगरको झुण्डी मृत्यु भएको छ । निज सोही स्थित रहेको खनायोको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घट्नाको सम्बन्धमा आवश्यक मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।  

सम्बन्धित समाचार