प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-२ गोडी गाउँ बस्ने बुधि नेपालीको श्रीमती ३० वर्षीया लक्ष्मी नेपालीको झुण्डी मृत्यु भएको छ । निज सोहि स्थित रहेको खनियाँको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।  

सम्बन्धित समाचार