प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मृत लास फेला

२०७९-०६-३०

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केश्वर गाउँपालिका-५, कार्तिके स्थित ठाडो खोलाको किनारमा अन्दाजी ४० वर्षीया महिलाको लास सडी गलेको अवस्थामा फेला परेको छ ।  घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार