सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०७९-०६-३०
- A
- A-
- A+
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-३,
द्धारेटोल बस्ने ५० वर्षीय गयल तामाङ आफ्नै घरको बाहिर पिंढीमा काठको निदालमा
प्लाष्टिकको डोरीले घाँटीमा पासो लागाई झुण्डी
मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान
कार्य भईरहेको छ ।