प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्‍चोकमा एक पुरूषको डेंगुबाट मृत्यु

२०७९-०६-३०

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१२ स्थित एक पुरूषको डेंगु लागि मृत्यु भएको छ ।

मृत्यु हुने सोहि स्थित बस्ने ६० वर्षीय हिराबल तामाङ रहेको छ । निज हिराबल तामाङ बिरामी भई उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा डेंगु पोजिटिभ भई निजको मृत्यु भएको छ । 

सम्बन्धित समाचार