प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलाको किनारमा सडी गलेको अवस्थामा लास फेला

२०७९-०६-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका-१ स्थित बागमती खोलाको किनारमा खोलाले बगाई ल्याएको पहिचान हुन नसक्ने गरी सडि गलेको अवस्थामा लाश (मानिसको कंकाल) फेला परेको छ । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार