प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन

२०७९-०६-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-८ बस्ने ६१ वर्षीय कमान सिंह बम्जनले विषादी सेवन गरेकोमा निजको आफन्तले उपचारको लागि सरस्वती अस्पताल हरिवन, सर्लाहीमा लगेको । सामान्य उपचार पश्‍चात थप उपचारको लागि वीरगंज पठाईएको । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार