प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०७९-०६-२७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-६ मान्खा स्थित बस्ने कुईसाङ दोर्जे तामाङको छोरा ४९ वर्षीय दावा दोर्जे तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको बलोमा खादाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार