प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

२०७९-०६-२७

  • A
  • A-
  • A+
Share

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण, हेटौंडाका प्रहरी जवान चेत बहादुर बि.क. र प्रहरी जवान सुमन थापाको टोली प्रथम भएको छ भने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी नायव निरीक्षक दिनेश पराजुली र प्रहरी नायव निरीक्षक राम बहादुर घिसिङ्गको टोलीले द्धितीय स्थान हासिल गरेको छ । विजेता प्रथम र द्धितीय हुने खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने  प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

सम्बन्धित समाचार