प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पुरुष फुटबल प्रतियोगिता सम्पन

२०७९-०६-२६

  • A
  • A-
  • A+
Share

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेलमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुरलाई २-० ले पराजित गर्दै विजयी हुन सफल भएको छ । विजेता प्रथम र द्धितीय हुने खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने  प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

सम्बन्धित समाचार