प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पुरुष भलिवल प्रतियोगिता सम्पन्न

२०७९-०६-२६

  • A
  • A-
  • A+
Share

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेलमा बागमती प्रदेश प्रहरी गण, हेटौँडा प्रथम तथा नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुरले द्धितीय स्थान हासिल गरेको छ । बिजेता प्रथम र द्धितीय हुने खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ ।

सम्बन्धित समाचार