विषादी सेवन गरी मृत्यु
२०७९-०६-२५
- A
- A-
- A+
दोलखा,
मेलुङ गाउँपालिका-२, बस्ने नारायण ढकालको छोरी १८ वर्षीय सुजता ढकालले धानको
भकारीमा राख्ने औषधी सेवन गरी बान्ता गरिरहेको अवस्थामा निजको बुबाले देखी अस्पताल
लैजान लाग्दा घरमै मृत्यु भएको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य
भईरहेको छ ।