प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा झुण्डी मृत्यु

२०७९-०६-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-५, पिपलटार कुमाल गाउँ बस्ने अम्बे कुमालको छोरी २० वर्षीया दिपा कुमाल आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ पंखामा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । यस्तै चितवन, माडी नगरपालिका-५, राजापुर बस्ने चिन्तामनि न्यौपानेको श्रीमती ५६ वर्षीया सिलादेवी न्यौपाने आफ्नै घर अगाडि रहेको आँपको रूखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार