प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गरी मृत्यु

२०७९-०६-२४

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-,  सुकाजोर पालेबन बस्ने कुमार कार्कीको श्रीमती ३५ वर्षीया सानु कार्कीले आफ्नै घरमा विषादी सेवन गरी छट्पटाई रहेको अवस्थामा आफन्तले फेला पारी उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार