प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-०६-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-७, खैरेनी बस्ने ४५ वर्षीय महेन्द्र थापा घरबाट २ कि.मि. पूर्व रहेको सुर्यमुखी सामुदायिक बन जाने बाटोमा मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार