प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पहिरोले पुरी मानिसको मृत्य

२०७९-०६-२२

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिबेशि नगरपालिका-४, छापगांउँ बस्ने गोपाल मिजारको छोरा ५७ वर्षीय सेते मिजारको  घर आंगनमा पहिरो आई सो पहिरोमा निज सेते मिजारको लास पुरिएको अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्ला पश्चात लास पोस्टमार्टमको लागी प्रथमिक स्वाथ्य केन्द्र गजुरी पठाएको ।

सम्बन्धित समाचार