प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-२२

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केश्वर नगरपालिका-२, घर भई  जिल्ला धादिङ निलकण्ठ नगरपालिका-२, तिनघरे वलिडाडा स्थित बस्ने ३५ वर्षीय राजकुमार मिजार घर नजिकै रहेको खनियाको बोटमा प्लास्टिकको डोरिले घाँटिमा पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार