लडेर मृत्यु भएको
२०७९-०६-२१
- A
- A-
- A+
दोलखा,
तामाकोशी गाउँपालिका-४, मालुखोला बस्ने टेक बहादुर
श्रेष्ठको छोरा ३४ वर्षीय जिवन श्रेष्ठ आफ्नै घरको छतमा डिसहोमको एन्टिना बनाउने क्रममा अचानक
छतबाट खसी घाईते भई उपचारको लागी मिल्ती मेडिकल
लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
लाश जाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।