प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलाले बगाई मानिस वेपत्ता

२०७९-०६-२०

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-३ डोला भज्याङ स्थितमा रहेको नियाले खोलाले जिल्ला मकवानपुर थाहा नगरपालिका-७ बस्ने बर्ष ३९ को सुर्य प्रसाद ढकाललाई ससुरालीबाट घर जाने क्रमममा खोलाले बगाई बेपत्ता भएको, खोज तलास कार्य भईरहको ।

सम्बन्धित समाचार