प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-२०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-४ रातोमाटे टोल बस्ने निशान तामाङको श्रीमती वर्ष २१ की अंजली भुजेल तामाङ आफ्नै घरको सुत्ने कोठामा काठको दलिनमा खादको घाँटीमा पासो लगाई झुण्डि रहेको अवस्थामा रहेको झुण्डि मृत्यु हुनुको कारण नखुलेको,घटनास्थल सुरक्षित राखी मुचुल्का सहितको थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार