प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ऐसिड सेवन गरि मृत्यु भएको

२०७९-०६-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१३ बस्ने बर्ष ५७ की ओम कुमारी बुढाथोकीले आफ्नै घरमा ब्याट्रि सफा गर्न राखेको (ACID ) एसिड पानि भनि झुक्किएर खाई बिरामि भई तत्काल उपचारको लागि कटारी अस्पताल उदयपुर पठाईएकोमा सामान्य उपचार पस्चात थप उपचारको लागि धुलिखेल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार