प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनी बर्ष अंन्दाजी-८० को बेनी बहादुर राना घरको नजिकै रहेको धर्मशाला सामुदायिक बनमा रहेको महुवाको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई  झुण्डी मृत अवस्थामा रहेको, झुण्डी मृत्यु हुनुको कारण नखुलेको, घटनास्थल सुरक्षीत राखी मुचुल्का लगायत थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार