प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गरी मृत्यु

२०७९-०६-१९

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-६ हात्तिटार सोही स्थान बस्ने वर्ष ५५ को काले माझीले नाम नखुलेको विषादी सेवन गरी बिरामी भई उपचारको लागी तामाकोशी अस्पताल मन्थली ल्याईएकोमा उपचारको क्रममा  मृत्यु भएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार