प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

भारत बेतिया- जिल्ला मरजदवा घर भइ हाल जिल्ला चितवन राप्ती नगरपालिका- १ पिप्ले स्थित कुमार कार्कीको घरमा डेरा गरी बस्ने  अन्दाजी वर्ष ३८-४० को अजय कुमार ( लेवर काम गर्ने) आफू सुत्ने कोठाभित्र पङ्खामा तन्नाको पासो लगाइ झुण्डि मृत्यु भएको, घटनास्थल सुरक्षित राखी, मुचुल्का लगायत थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार