प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका वडा -४ झुरझुरे भन्ने स्थानमा  सोहि स्थान  बस्ने बर्ष ५० को कसुम मोक्तान आफ्नै कच्ची घरको फुसको छानो भएको बलोमा श्रिमतिको पेटिकोटको डोरी बनाई पासो लगाई झुण्डि  मृत अवस्थामा रहेको, घटनास्थल सुरक्षित राखी, मुचुल्का लगायत थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार