प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०६-१७

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-१२, घर भई बिदुर नगरपालिका-४, फेदी गाउँ स्थित वीरमान कुमालको घरमा कोठा बहालमा लिई बस्ने ३० वर्षीया मिना राई कोठा भित्र मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्ला सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।  यस्तै चितवन, लोथर घर बताउने ५२ वर्षीय दोर्जे तामाङ मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्ला सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।  

सम्बन्धित समाचार
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८१-०२-०१

चितवन, रत्ननगर नगरपालिका-३, शान्तीचोक स्थित पूर्व पश्चिम सडक खण्डमा टांडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नम्बरको मोटरसाईकललाई ना ४ ख ४१२८ नम्बरको कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-८ बस्ने ३३ वर्षीय प्रविण कुंवर गम्भीर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा निजको मृत्यु भएको छ । उक्त कोक बोक्ने ट्रक सहित ट्रक चालक चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय नवीन उप्रेतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।