प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१७

  • A
  • A-
  • A+
Share

स्याङजा, हरिनाथ गाउँपालिका-६, घर भई हाल चितवन जिल्ला, भरतपुर महानगरपालिका थानेदार चोक स्थित डेरा लिई बस्ने ३१ वर्षीय वीर बहादुर विश्‍वकर्मा आफु सुत्ने कोठा भित्र नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्था फेला परेको ।  घट्नास्थल मुचुल्ला सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । यस्तै चितवन, रत्ननगर नगरपालिका-१, बकुलहर स्थित शिब श्रेष्ठको घरमा डेरा लिई बस्ने ५५ वर्षीया बालकुमारी माझी आफ्नो कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्था फेला परेको । घट्नास्थल मुचुल्ला सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।  

 

सम्बन्धित समाचार