झुण्डी मृत्यु
२०७९-०६-१६
- A
- A-
- A+
चितवन. भरतपुर महानगरपालिका-२१, पोखरी चोक स्थित बस्ने ६३ वर्षीय बिष्णु थापा आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ फ्यानमा डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । यस्तै गरी, धादिङ, गल्छी गाउँपालिका-८, नयाँगाउँ स्थित बस्ने श्री बहादुर तामाङको छोरी १५ वर्षीय जमुना तामाङले घरबाट अन्दाजी ५०० मिटर उत्तर तर्फ रहेको सिरिसको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।