झुण्डी मृत्यु
२०७९-०६-१४
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-१३, डाडाटोल
स्थित बस्ने ५४ वर्षीय किष्णे भन्ने व्यक्ति आफ्नै घरको पालीको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई
झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्ला सहित प्रहरीले अवश्यक
अनुसन्धान कार्य गरिरहेको ।