प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०६-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१० टिसिएन रोड स्थित किशोर डङ्गोलको हाल नया निर्माण हुदै गरेको घरको भर्‍याङमुनी कवाडी संकलन गर्दै हिड्ने अपरिचित पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३५/४० बर्षको मानिने निज अपरिचित पुरुष व्यक्ती बिगत वर्ष देखि कवाडी संकलन गर्दै हिड्ने गरका थिए । घटनास्थल मुचुल्का सहित प्रहरीले मृतकको आफ्न्तको बारेमा आवश्यक खोज कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार