प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लाश फेला

२०७९-०६-०९

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-३ हिमगंगा स्थित लिखुखोलाको किनारमा अपरिचित पुरुष ब्यक्तिको लास फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो मानिने पुरुष ब्यक्तिको लास बेवारिसे अवस्थामा फेला परेको हो । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार