प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी मृत्यु

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजार आदर्श चोक स्थित बसको ठक्करबाट बालकको मृत्यु भएको छ । दुर्घटना सोहि स्थित पृथ्वीलोकमार्गमा काठमाण्डौबाट गोर्खा तर्फ जाँदै गरेको ग १ ख ४५६५ नं.को बसले स्कुल जाँदै गरेको आदर्श स्कुल गजुरीमा कक्षा १ मा  पढ्ने सोहि स्थित बस्ने दिल बहादुर नेपालीको छोरा ६ वर्षीय बिजय परियारलाई ठक्कर दिंदा निज बालकको घटना स्थलमै मृत्यु भएको हो । घट्नास्थल लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार