प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा नियन्त्रणमा

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-११ पुन्यक्षेत्र गेट नजिक भित्रि सडक खण्डमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित ना ८ ख २५४२ नम्बरको गाडीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त गाडी नियन्त्रणमा लिन खोज्दा, प्रहरीको टोलीलाई देखि गाडि छोडी चालक फरार रहेको, उक्त गाडिको ढालामा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध गाँजा ८ पोका अन्दाजी ८० के.जि. फेला परेको, गाडीको अन्य भाग हेर्न बाकी रहेको, नियन्त्रणमा लिएको उक्त गाडी र लागुऔषध गाँजा जि.प्र.का.मा ल्याई राखिएको, फरार चालकको खोज तलाश कार्य जारी रहेको छ । 

सम्बन्धित समाचार