प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चट्याङ लागि मृत्यु

२०७९-०६-०५

  • A
  • A-
  • A+
Share

धादिङ, खनियाबास गाउँपालिका-२ कोखिम स्थित बस्ने गेवा पासाङ तामाङको छोरा १७ वर्षीय सन्देश तामाङको अचानक चट्याङ लागि मृत्यु भएको छ । घट्नास्थल लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार