झुण्डी मृत्यु
२०७९-०६-०५
- A
- A-
- A+
धादिङ, बेनिघाट
रोराङ गाउँपालिका-४ खहरे स्थित बस्ने राम कुमार रम्तेलको छोरा २७ वर्षीय चेत
बहादुर रम्तेलको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर नजिकैको लिचिको रुखमा प्लाष्टिकको
डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित
थप अनुसन्धान कार्य भईरहेको छ ।