प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-६ जालबारी बस्ने पदम बहादुर दमैको छोरा २७ वर्षीय गोबिन्द दमैको झुण्डी मृत्यु भएको छ ।

निज आफ्नै घरको छतको रडमा नाम्लो सहितको प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनाटस्थल लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार