प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-०१

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्द नगरपालिका-११ काप्रे ढुङ्गा पाटीगाँउ स्थित बस्ने ४० वर्षीय सम्झना तामाङको झुण्डी मृत्यु भएको छ ।

निज आफ्नै घर देखी अन्दाजी ३०० मिटर दक्षिण रहेको रुखमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

मानिस मृत्यु 

सम्बन्धित समाचार