प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०५-२९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-७ बुद्धचोक स्थित बस्ने ३५ वर्षीय महेन्द्र महत्तोको झुण्डी मृत्यु भएको छ ।

माडी नगरपालिका घर भई भरतपुर-७ बुद्धचोक स्थित बस्दै आएका निज महत्तो ट्वाईलेटको सिलिङ्को हुकमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार