प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०५-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१० आनन्द टोल स्थित प्रहरीले बिशेष सूचनाको आधरमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रनमा आउने देश भारत जिल्ला पश्चिमी चम्पारण बेतिया किलाग्राम घर भई हाल हेटौडा-१० आनन्द टोल घरभाडामा बस्दै आएको बर्ष-२५ को समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी दासले रहेका छन् । निजहरुलाई खैरो हिरोईन लागुऔषध ८ ग्राम २४० मिलि ग्राम सहित प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार