प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०५-२७

  • A
  • A-
  • A+
Share

दोलखा, जिरी नगरपालिका-९ ठुलोपातल बस्ने ३८ वर्षीय दिपेन्द्र तामाङको झुण्डी मृत्यु भएको छ ।

मृतक आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिण बझको रुखमा घाँटीमा नम्लोको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार