प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डि मृत्यु

२०७९-०५-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उप-महानगरपालिका-२ सिद्वार्थ स्कुल नजिक बस्ने जिवसलाल चौधरीको छोरी १७ वर्षीय रंजना चौधरीले आफु बस्ने कोठा भित्र सिलिङ पंखामा सलको पासो लगाई झुण्डि  मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार