प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०५-१३

  • A
  • A-
  • A+
Share

चितवन माडी नगरपालिका-८ जिवनपुर स्थित बस्ने ३५ वर्षीय  किशोर राई आफ्नै बहिनि लिला माया राई को घरको  काठको  बलोमा लाईलनको डोरीले घाँटीमा पासोलगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार