प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०४-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१२ सोल्टि चोक स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउने सोहि स्थित बस्ने २५ वर्षीय अमित तामाङ रहेका छन् । निजलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोली र प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । निजको घरमा खान तलासी गर्दा प्लाष्टिकको झोलामा लागुऔषध onerex (वनरेक्स)१४८ बोतल (प्रति बोतल १०० ml ) फेला परेको थियो । प्रहरीले उक्त लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार