प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सेवनबाट मृत्यु

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१४ लौरीघोल बस्ने लालमाँया गुरुङको छोरा २२ वर्षीय राकेश गुरुङको अत्याधिक लागुऔषध सेवन गरी मृत्यु भएको छ ।

मृतक राकेश गुरुङ अत्याधिक लागुऔषध सेवनबाट बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुरमा ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार