विषादी सेवन गरी गम्भिर घाइते
२०७९-०४-१२
- A
- A-
- A+
चितवन- भरतपुर महानगरपालिका-१७ गोव्रेनी वस्ने अनिल गुरुङको
श्रीमती वर्ष २५ की अञ्जना गुरुङले मुसा मार्ने धुलो विषाधी पानीमा घोलेर सेवन गरी
बिरामी भई उपचारको लागि चितवन मेडिकल कलेज ल्याएको, बोल्न नसक्ने अवस्था गम्भिर,
विषादी सेवन गर्नुको कारण नखुलेको, उपचारमा निजको श्रीमान संलग्न, थप अनुसन्धान
भईरहेको ।