प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०४-१०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२६ खद्रौली स्थितमा बस्ने सुर्यमणी महतोको श्रीमती २८ वर्षीय आशा महत्तो आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार