झुण्डी मृत्यु
२०७९-०३-१३
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-६
मुडाभार बस्ने २१ बर्षीय समीर बि.क.आफ्नै घरको कोठा भित्र काठको बलोमा नाईलनको डोरीले
घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
गरिरहेको छ ।