प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-०३-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजार स्थित ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको  गस्ति टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला सिराहा मिर्चैया नगरपालिका-६ बस्ने  ७० वर्षीय फुलगेन महराले हातमा झुण्याई ल्याएको झोला भित्र लागुऔषध गाँजा ४ के.जि.फेला परेका थिए । निज फुलगेन महरा लाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार